०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर ★   सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित ★   विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु ★   गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु ★   नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैनः मन्त्री गुरुङ ★   पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने ★   पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर ★   सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो ★   डेनमार्कको राजदूतमा तुलाधर नियुक्त ★   प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा

प्रदेश

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

पोखरा – गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र ...

कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर ...

बाग्मती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं — बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. ...

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् ...

एमाले संसदीय दलको संसदीय बोर्ड गठन

काठमाडौं — नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड ...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई राप्रपाले साथ नदिने

काठमाडौं — प्रदेशसभामा आज विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो । कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदहरुमध्ये नेकपा एमालेसँग २० सांसदहरु रहेका छन् । १३ सांसद रहेको माओवादी ...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

काठमाडौं — पर्वतको पँैयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया ...