१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना ★   नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र ★   लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन ★   विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन ★   तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै ★   नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण ★   प्रदेश प्रमुख देवकोटाद्वारा क्रिसमसको शुभकामना ★   चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने ★   च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक बस्दै ★   चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त ★   देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने ★   नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे ★   काङग्रेस सभापति देउवाद्वारा सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त ★   चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति यादव ★   चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति पौडेल ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   मासु र मदिरा नचल्ने माङ्सेबुङ ★   डिसेम्बर २५: येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल

प्रदेश

मुख्य न्यायाधिवक्तामा बाँस्तोला नियुक्त

गण्डकी –गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील रहँदै ...

वडाध्यक्षद्वारा सब–इञ्जिनियर कार्यकक्षमै कुटिए

जाजरकोट – शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह ...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम आजदेखि सुरु

काठमाडौं – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार शुभारम्भ गर्ने हुनुभएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमको जननेता मदनको ७० औँ जन्मजयन्तीका ...

निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने विषयमा छलफल, सार्वजनिक सवारी पनि जोरबिजोर प्रणालीमा

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालयमा हिजो आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन ...

प्राकृतिक प्रकोप र कोरोना महामारीले खाद्यान्न सङ्कट

बाजुरा – बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्मको खडेरी र कोरोना भाइरसको महामारीले गर्दा मुक्तिकोट गाउँमा खाद्यान्न सङ्कट देखिएको हो । स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यान्न सकिएको जानकारी ...

९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्किए

कर्णाली – कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र निको भएर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी ...

आज उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा खुकुलो बनाउने सङ्केत

काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो ...

चार अग्रज पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान

मोरङ – प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । जसमध्ये झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार ...

संविधानको धाराबमोजिम समावेशीताको पालना हुनुपर्ने जिकिर गर्दै उच्च अदालतमा रिट

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ । उच्च अदालत जनकपुरमा दायर भएको रिट ...