२२ असोज २०७८, शुक्रबार
काठमाडौं – प्रदेश एक सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...
२१ असोज २०७८, बिहिबार
साङ्केतिक तस्बिरवीरगञ्ज – फेसबुकमार्फत चिनजान भएकी नेपाली युवतीलाई विवाहको बहानामा भारत लगेर बेच्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् ।पर्सा प्रहरीले भारतको विहार राज्य पूर्वी चम्पारणको मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ ...
२१ असोज २०७८, बिहिबार
कर्णाली – नेपाली काङ्ग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए । विजयी ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज ...
२० असोज २०७८, बुधबार
रुपन्देही – लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच पनि आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ...
२० असोज २०७८, बुधबार
जनकपुरधाम –सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय घेराउ गरेको छ । जनमत पार्टीका नेता–कार्यकर्ताले बर्दिवास पुगी आज अख्तियारको कार्यालय घेराउ गरेका हुन् । अख्तियारको टोलीले प्रदेश नं २ को मुख्यमन्त्री ...
२० असोज २०७८, बुधबार
फाइल तस्वीर बुटवल – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीकैबीच पनि लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । आज प्रदेशसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए ...
२० असोज २०७८, बुधबार
राजधानीको बढ्दो जनघनत्व, सवारी साधनको चाप, भत्केका बिग्रेका र साँगुरा सडक गल्लिमा रिक्सा चलाउन त्यति सहज छैन । एकातिर बटुवाहरुको कर्कसोे त अर्कोतिर ट्राफिक प्रहरीको टोकसो र तथानाम गालि । यो कथा व्यथा हो, राजधानीमा ...
२० असोज २०७८, बुधबार
वीरगञ्ज– प्रहरीले खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित प्रहरीले बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिनालाई पक्राउ गरेको हो ...