०२ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल ★   घुर्सुवाका हरिराम गर्छन् माछापालनबाट मनग्य आम्दानी ★   निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित ★   हात्तीको आक्रमणबाट मृत्यु ★   जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते ★   यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर ★   सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित ★   स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन ★   पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित ★   आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारवाही हुने ★   आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने ★   अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाई ★   शाहको क्रिकेट प्रेमःअष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म ★   बाली लगाउने बेला किसानलाई सधैँ बीउकै चिन्ता ★   चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण ★   दुई वर्ष ओलीजीको सरकार, त्यसपछि म: सभापति देउवा ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   बिस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरमार्फत् उद्धार ★   आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक

प्रदेश

डडेल्धुराका ८८ जना कैदीले कोरोनाविरुद्धको खोप लगाए

जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जना कैदीबन्दीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । ...

डोल्पा जिल्लामा भारी वर्षातसँगै हिमपात

हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात परेको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । ...

काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो सभा भएको ओलीको दाबी

नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । ...

नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आज नारायणहिटी अगाडि जनसभा हुँदैछ । ...

नेकपाको ओली समूहको जनसभामा समर्थकहरु पुग्ने क्रम जारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥यालीसहित सभास्थलमा समर्थकहरु पुग्ने क्रम सुरु भइरहेको छ । ...

दरवारमार्गमा (नेकपा) ओली पक्षको आमसभाको आयोजना हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आज दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ । ...

मकवानपुरमा छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज एक जनाको ज्यान गएको छ । ...

उत्तरी गोरखामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुग्यो

काठमाडौं – उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पु¥याइएको छ । आज सिम्रिक एयरको हेलिकप्टरमार्फत १० भाइल (१ सय )डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिएका छन् । ‘कार्यालयबाट हामीले ...