३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने ★   गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक ★   चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो ★   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट ★   दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छः अध्यक्ष डा राउत ★   उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना ★   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष दाहाल ★   एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान ★   सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री ओली ★   रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा ★   हेलो रोबोट ! तिम्रो नाम के हो ? ★   वादी समुदायका घर–घरमा धारा, शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएपछि खुशी ★   विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव ★   स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार ★   कृषकलाई आलुको बीउ अनुदानमा वितरण ★   ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना ★   रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो ★   ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार ★   ‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’ ★   प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ

प्रदेश

प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार भएन : प्रदेशसभा सदस्य पौड्याल

हेटौंडा – बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको बताएका छन् । बागमती प्रदेशसभाको हिजो शुक्रबार बसेको बैठकमा विषेश समय माग गर्दै सांसद् पौड्यालले प्रदेश सरकारले विपद्को समयमा झुटो आश्वासन बाँड्नका ...

पहिरोमा परी दुई जनाको मृत्यु, १९ बाख्रा र दुई भैँसी समेत मरे

तनहुँ – गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा र भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ ढोरफिर्दी ...

अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन – पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग ...

प्रतिबन्ध लगाएको एक वर्षपछि खुल्यो पाम आयलको आयात

वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित ...

माछा मार्न गएका एक जना नदीमा डुबेर बेपत्ता

धादिङ् – त्रिशूली नदीमा माछा मार्न गएका एक जना आज बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका महेन्द्रले जानकारी ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर ...

सत्तारुढ एमालेभित्रै असन्तुष्टि पैदा भएपछि रोकिएको बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं – सत्तारूढ एमालेभित्रै मतभेदपछि बजेट बाँडफाँडबारे अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजेपछि बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेट, राजश्व र आयव्ययमाथि छलफल ...

सञ्चारकर्मीका लागि सञ्चार शिविरको आयोजना

सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जिल्लामा आयोजना गरेको हो । प्रेस ...

मकवानपुरको मनहरीमा जीप दुर्घटना हुँदा एकको मृत्यु एक जना गम्भीर घाइते

मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका स्थित ज्यामिरेमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी जिप चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । ...

कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...