२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर सिन्धुपाल्चोक – केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमा छेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरबेसीसहर – लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत उत्पादनको परीक्षण हिजो बिहीबारदेखि सुरु ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरकास्की – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार ...
२८ असोज २०७९, शुक्रबार
नवौं राष्ट्रिय खेलकुद आयोजनास्थल पोखरा रङ्गशाला, फाइल तस्वीर कास्की – पर्यटकीयनगरी पोखरामा आज शुक्रबार औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता सुरु हुँदैछ । यस प्रतियोगिताको औपचारिक उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ । ...
२७ असोज २०७९, बिहिबार
पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुग्नुभएको छ । भोलि शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर भरतपुर – चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ को इचर्नी खोला नजिकै एक गैंडा मृत अवस्थामा फेला परेको छ । इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तार छोएपछि करेन्ट लागेर आज बिहान करिब ...
२७ असोज २०७९, बिहिबार
बाँके – नरैनापुर गाँउपालिकाले बाढीका कारण क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापन समितिको बैठकमा उक्त गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद ...
२७ असोज २०७९, बिहिबार
कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर ...
२७ असोज २०७९, बिहिबार
साङ्केतिक तस्वीररौतहट – रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् । ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर सुर्खेत – पाँच दिनसम्मको लगातार वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७ सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित ...