०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

प्रदेश

तल्लो सेती जलविद्युत् आयोजनाः पाँच सय रोपनी क्षेत्रफल अधिग्रहण

तनहुँ, साउन १७ गते । तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण ...

सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहको तयारी गर्दै मधेस प्रदेश सरकार

जनकपुर, साउन १७ गते । मधेस प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ । ‘इ–गभर्नेन्स’ कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित निकाय एवं विज्ञसँग छलफल भएको छ । देशभरि ...

बागमती प्रदेशसभा बैठकः एक विधेयक सर्वसम्मतिले पारित

फाइल तस्वीरमकवानपुर, साउन १६ गते । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले ...

सुदूरपश्‍चिमका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने

फाइल तस्वीरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।धनगढी, साउन १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पर्सी शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले आज बुधबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै ...

प्रभावकारी बन्दै भूमिगत सिँचाईं प्रणाली

फाइल तस्वीर जनकपुरधाम, साउन १५ गते । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाईं सुविधा पु¥याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाईं प्रणाली प्रभावकारी बनेको छ । नहर एवम् नदीनालाबाट सिँचाईंको व्यवस्था नभएको तथा ...

बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्र वितरण

फाइल तस्वीरनेपालगञ्ज साउन १५ गते । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय ...

बेतबाँस हस्तकला उद्यम सञ्चालन गरेर आत्मनिर्भर बनिन् ललिता

बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएकी ललिता चौधरी । कैलाली, साउन १५ गते । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन ...

बागलुङमा आलुखेती विस्तार: गत वर्ष अर्ब बढीको उत्पादन

बागलुङ, साउन १५ गते । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि ...

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

फाइल तस्वीरपर्वत, साउन १५ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । ...

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिनुहुँदै

फाइल तस्वीरः मुख्यमन्त्री बहादुरसिंह लामा । मकवानपुर, साउन १५ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामाले मुख्यमन्त्री नियुक्त ...