१७ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘श्रम ऐनमा गृह श्रमिकसम्बन्धी व्यवस्था समावेश गर्न आवश्यक’ ★   ‘सिड’ समितिमा नागरिक समाजले सोमबार प्रतिवेदन पेस गर्ने ★   नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ राजदूत मायदा ★   वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैनः नेता डा कोइराला ★   माओवादी केन्द्रले अध्यादेश अस्वीकार गर्ने ★   महोत्सवमा ग्राहकको मन अर्ग्यानिक खाद्यान्नमा ★   सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्छः सञ्चार मन्त्री गुरुङ ★   प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त ★   दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान ★   इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो ★   ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’ ★   सन्दर्भ सहिद दिवस–सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँः प्रधानमन्त्री ओली ★   सरस्वतीको मूर्ति निखार्दै मूर्तिकार ★   सुमो दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु ★   नेपालगञ्जमा नागरिकस्तरबाट क्रियापुत्री भवन निर्माण ★   २५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा ★   एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्वपूर्ण भूमिकाः शिक्षामन्त्री भट्टराई ★   चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्छः प्रदेश प्रमुख ★   सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने ★   ‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’

प्रदेश

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री

सुदूरपश्चिम, वैशाख ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नीति ...

एक सय एक किलोमिटर सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती

गोदावरी, वैशाख ९ गते । कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिबारदेखि आठ ...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्र उच्चजोखिममा

गोरखा, वैशाख ९ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभयो । ...

गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा रुपन्देहीका नौ गाउँमा आगलागी

भैरहवा, वैशाख ९ गते । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ...

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न झलारीमा कभर्डहल

कञ्चनपुर, वैशाख ९ गते । राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा ...

आगलागीबाट भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति

वीरगञ्ज, वैशाख ९ गते । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा ...

क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

दमौली, वैशाख ८ गते । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको ...

महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग

महोत्तरी, वैशाख ९ गते । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो । ...

एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिँदै

म्याग्दी, वैशाख ९ गते । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन ...

पर्यटकको रोजाइमा घोडे, एक वर्षमा ३१ हजारले गरे भ्रमण

तस्वीरमा घोडेपानीमा आन्तरिक पर्यटक ।म्याग्दी, वैशाख ८ गते : विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार ...