१३ असोज २०८१, आइतबार
भर्खरै
★   मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन ★   एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक ★   काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रदेश

प्रदेश प्रमुख समक्ष प्रदेश लोकसेवा आयोग वार्षिक प्रतिवेदन पेश

मोरङ — कोशी प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले चौंथो वार्षिक प्रतिवेदन आज शुक्रबार बुझाइएको हो । आयोगका ...

पटके लिएर ट्याक्सी गुडाउनुपर्ने बाध्यता

फाइल तस्वीरगण्डकी — गोरखा, बागलुङ, म्याग्दीलगायत जिल्लाबाट दैनिक सयौँ ट्याक्सी प्रदेश राजधानी पोखरा आवत जावत गर्छन् । हरेकदिन अस्थायी रुट इजाजत (पटके) लिएर ट्याक्सी गुडाउनुपर्ने चालकको बाध्यता छ । ट्याक्सीलाई दुई जिल्ला मात्र चल्ने अनुमति ...

स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली

सुर्खेत — पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ...

डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

खाँदबारी — सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । ...

मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल

जनकपुरधाम —यही भदौ ५ देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मुटुरोगको उपचार सेवा सुरु भयो । उक्त सेवा सुरु भएपछि अस्पतालका निर्देशक डा रामनरेश पण्डितले भन्नुभएको थियो, “जनशक्ति अभावले लामो समयदेखि मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्कइएकोमा ...

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

फाइल तस्वीरगण्डकी — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ । भेटमा ...

कैदी मृत्यु प्रकरण : १५ जना पुर्पक्षका लागि कारागार चलान

किमाथाङ्का — सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको ...

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

फाइल तस्वीरहेटौँडा — हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक ...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगाइयो नौ सय किशोरीलाई ‘एचपिभी’ खोप

कास्की — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर ...

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

म्याग्दी — गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने ...