११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री लामा ★   सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’: शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित) ★   दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन ★   सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउँदै राप्रपा ★   प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रम भर्चुअल माध्यमबाटै सम्बोधन ★   नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह ★   बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता ★   अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीसद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता ★   गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने ★   काङ्ग्रेस संसदीय दलको बैठक आगामी आइतबारका लागि आह्वान ★   अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा ★   भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु ★   सुनको मूल्य उकालो लाग्दै। कतिमा हुँदैछ कारोबार ? ★   चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु ★   पन्ध्रौँ चितवन महोत्सव सम्पन्न ★   कुवामा डुबेर एक वृद्धाको मृत्यु ★   कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

प्रदेश

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा, वैशाख ११ गते । नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा ...

बुटवल उपमहानगरद्वारा मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालन

लुम्बिनी, वैशाख ११ गते । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि उपमहानगरपालिकाले आजदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र ...

पहाडकी रानी उपनामले परिचित बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

तस्वीरः तनहुँको बन्दीपुर पर्यटन बोर्ड ।दमौली, वैशाख ११ गते । तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले ...

जेठ १ गतेदेखि प्लास्टिक झोला झोलामा पूर्ण प्रतिबन्ध

दमौली, वैशाख ११ गते । तनहँुको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ जेठ १ गतेदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग ...

बागलुङमा ३८ वनमा आगलागीः १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ, वैशाख ११ गते । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि ...

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्ज, वैशाख ११ गते । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा ...

चैते धानप्रति किसानको आकर्षण बढ्दो

घोराही, वैशाख ११ गते । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको ...

दुलेगौडा–लामागाउँ सडक स्तरोन्नतिको शुभारम्भ

दमौली, वैशाख ११ गते । दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज ...

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

कर्णाली, वैशाख ११ गते । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ । फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने ...

बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

सिमकोट, वैशाख १० गते । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे ...

भर्खरै