०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यमा तीव्रता ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने ★   ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’: मुख्यमन्त्री कार्की ★   सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   नवजात शिशुसहित सुत्केरीको उद्धार ★   लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ ★   एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण ★   आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड ★   सशस्त्र प्रहरी बल २४औँ वर्षमा ★   चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द ★   आफ्नै निर्णय कार्यान्वयनमा उदासीन छन् सचिवहरू ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै ★   गैँडाको आक्रमणबाट शिवराजको मृत्यु ★   चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे ★   कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै ★   तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै ★   रास्वपा सभापति लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै ★   देशभरको मौसम सफा रहने पूर्वानुमान

प्रदेश

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गरिने

फाइल तस्वीरमकवानपुर, जेठ ६ गते । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिनुभएको हो । बैठकमा ...

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी, जेठ ६ गते । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह ...

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर, जेठ ६ गते । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो । “सम्झौताअनुसार तीन ...

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

म्याग्दी, जेठ ६ । जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा ...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ, जेठ ६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो । रानीटारीबाट ...

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर, जेठ ६ । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यले दोदाकै ...

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

दमौली, जेठ ५ गते । आँबुखैरेनी गाउँपालिका–३ की रितु थापामगर घरधन्दा सकेर ढाका बुन्नुहुन्छ । चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उहाँ व्यवसायमा लाग्नुभएको हो । “तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ ...

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा, जेठ ५ गते । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास ...

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

तनहुँ, जेठ ५ गते । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई ...

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती, जेठ ५ गते । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ । प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति ...