०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मानव स्वास्थ्यका लागि फर्मालिन प्रयोग गरिएका माछा खतरनाक ★   पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती ★   ‘कर्णालीमा सुशासनको चुनौती छ’: मुख्यमन्त्री कँडेल ★   सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछः प्रधानमन्त्री ओली ★   कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता ★   आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर ★   टर्कीएको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते ★   महान्यायाधिवक्ता कार्यालयको मुद्दामा सफलता ६८ प्रतिशत ★   प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता ★   वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको होः उपप्रधानमन्त्री सिंह ★   मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी ★   मौरीपालन व्यवसायमा आकर्षण ★   सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने ★   इमान्दारपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव ★   राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित) ★   निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च ★   बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव ★   माओवादी केन्द्रको प्राथमिकता सरकार होइन, जनता होः अध्यक्ष प्रचण्ड ★   निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

प्रदेश

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री उप्रेती र काङ्ग्रेस नेता लेखकबीच छलफल

महेन्द्रनगर, जेठ ९ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबीच आज छलफल भएको छ । निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको ...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु

दमौली, जेठ ९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो ...

कोशी प्रदेशमा एक सय ७७ मानवअधिकार उल्लङ्घनका घटना

मोरङ, जेठ ९ गते । राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटनामा गरिएका अधिकांश सिफारिस कार्यान्वयन नभएका जनाएको छ । आयोगको कार्यालय हरिहर भवन काठमाडाँैद्वारा आज विराटनगरमा आयोजित ‘आयोगबाट भएका सिफारिसको कार्यान्वयनसम्बन्धी छलफल” मा ...

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा

गण्डकी, जेठ ९ गते । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो ...

बजेट अभावमा खानेपानी आयोजना अधुरै

बागलुङ, जेठ ९ गते । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा ...

दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज, जेठ ९ गते । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ...

मालिकाको धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

गलेश्वर, जेठ ९ गते । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको ...

जोमसोम–कागबेनी सडक आक्सपाल्ट प्रविधिको कालोपत्र गरिँदै

फाइल तस्वीर कालोपत्र गर्न थालिएको सडक । म्याग्दी, जेठ ९ गते : मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । जोमसोमदेखि वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने तेह्र किलोमिटर लामो ...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आगामी सोमबार प्रस्तुत हुने

फाइल तस्वीरमकवानपुर, जेठ ८ गते । बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष ...

व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

दमौली, जेठ ८ गते । व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप लगाइएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका ...