२३ भदौ २०८१, आइतबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   थारू समुदायको अटवारी पर्वः दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै ★   झाडा लागेर एकजनाको मृत्यु ★   एसमोड र गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध ★   वडासदस्यसहित पहिरोमा पुरिए दुईजना ★   ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै ★   देशभर आंशिकदेखि साधारणतया बदली, यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ★   आज अर्थ समितिको बैठक बस्ने (यस्तो छ बैठकमा छलफल हुने कार्यसूची) ★   आज ऋृषिपञ्चमी, ऋृषिको पूजा आराधना गरी पर्व मनाइँदै ★   सफल किसानका पौरखी हात, वार्षिक रुपमा कमाउँछन् लाखौं लाख ★   दुई महिनासम्म रोकिन पुगेको जलविद्युत् आयोजनाको काम पुनः सुरु ★   अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने ★   पर्यटनको अथाह सम्भावना बोकेको गलेखामकोट ओझेलमा ★   इपिएस सम्झौताको १७ वर्षः कामदार पठाउने पहिलो मुलुक नेपाल ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा ★   सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह ★   मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

प्रदेश

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

तस्वीरमा दुर्लभ वन्यजन्तुम्याग्दी, भदौ २२ गते । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, ...

उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

जलेश्वर, भदौ २२ गते । महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व आज राति ...

सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या, दुर्घटनाको उच्च जोखिम

जीर्ण बनेको सडक । राजविराज भदौ २१ गते । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा हुँदा पनि मर्मत नहुँदा सवारीसाधन ...

आमा–छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी

साङ्केतिक तस्वीरगाईघाट, भदौ २१ गते । यहाँको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता नभएता पनि प्रहरीले ...

हिमा गाउँपालिकामा ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर

फाइल तस्वीर जुम्ला, भदौ २१ गते । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । ...

सडक यातायातको पहुँचले गाउँघरको निगुरोले राम्रो बजार लिंदै

भोजपुर, भदौ २१ गते । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहँुच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । ...

बेतिथिको नमूना: कल्भर्ट भत्किएको दुई महिनासम्म पनि नबन्दा स्थानीयलाई सास्ती

तस्वीरमा राजमार्गमा भासिएकोे कल्भर्ट ।वेदकोट भदौ २१ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट दुई महिना बित्दा पनि अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना ...

बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

फाइल तस्वीरढोरपाटन, भदौ २१ गते । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल ...

सहाराविहीन विद्यार्थी पढ्ने विद्यालयले बोर्ड फेर्न सकेन

तस्वीरमा सहाराविहीन विद्यार्थी ।तुलसीपुर, भदौ २१ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा, भदौ २१ गते । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती ...