०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै

प्रदेश

धरानमा बाढीले बगाउँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरधरान, भदौ १४ गते । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको ...

तनहुँको दमौली अस्पतालमा शल्यक्रिया सेवा विस्तार

तस्वीरमा दमौली अस्पताल ।दमौली, भदौ १४ गते । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत् प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । ...

देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन वर्तमान सरकार गठन भएको हो : मन्त्री राणा

सुदूरपश्चिम, भदौ १३ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । ...

म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

दमौली, भदौ १३ गते । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा ९एमाले० सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरी म्याग्दे ...

काङ्ग्रेस र एमालेबीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति

गण्डकी, भदौ १३ गते । सत्तारुढ नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्रिपरिषद् सात सदस्यीय ...

जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास

वीरगञ्ज, भदौ १३ गतचे । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ ...

बोयर बोका र खरी जातको बाख्राको माग उच्च

दमौली, भदौ १३ गते । तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन ...

खोटाङको सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा

चेकेथुम पहिरो ।खोटाङ, भदौ १३ गते । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका ...

मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन

नवनिर्मित सुविधा सम्पन्न प्रहरी कार्यालय ।म्याग्दी, भदौ १३ गते । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । मुक्तिनाथ ...

मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र गरिँदै

दमौली, भदौ १२ गते । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र सकिएको ...