२७ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल ★   सिरिजङ्गा–३ को उपनिर्वाचनः अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे ★   बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव ★   राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं (सम्बोधनको पूर्णपाठ) ★   ‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’ ★   राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधनः हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नविर्सौं ★   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न ★   सुदूरपश्चिम प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   ‘उपनिर्वाचनका लागि सकारात्मक वातावरण बनाऔँ’ ★   नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार ★   उद्योगमा काटिएको विद्युत जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय ★   धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री ओली ★   बागमती प्रदेशमा मन्त्रालय विभाजन ★   नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने ★   यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट :नेपालद्वारा कुवेत पराजित ★   नुवाकोटको पवित्र तीर्थस्थल देवीघाटमा भक्तजनको घुइँचो ★   सामुदायिक वनभित्र खेती र मल उत्पादन ★   कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग ★   कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल ★   मङ्सिर १६ गते स्थानीय तहमा रिक्तपदका लागि उपनिर्वाचन हुँदै

प्रदेश

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु

बझाङ, वैशाख १६ गते । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहिता तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने ...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा, वैशाख १६ गते । झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै ...

नेकपा (एस) मकवानपुरको अध्यक्षमा दाहाल चयन

बागमती, वैशाख १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन हुनुभएको छ । सो पार्टीको हेटौँडामा आज बिहान सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन ...

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ, वैशाख १५ गते । बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत ...

इलाम–२ मा खस्यो ५२ प्रतिशत मत

इलाम, वैशाख १५ गते । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख ...

एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की, वैशाख १५ गते । पोखरामा आज सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर विजयी भइन् । ट्रायथलनको स्प्रिन्ट ...

आर्थिक मन्दीका कारण एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

फाइल तस्वीर जनकपुर, वैशाख १५ गते । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त ...

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ, वैशाख १५ गते । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा ...

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी, वैशाख १५ गते । जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन ...

पहिराको त्रासले भिमादका ६० घर विस्थापित

तनहुँ, वैशाख १४ गते । “पहिराले शौचालय र करेसाबारी मात्रै हैन घर पनि बगाउनै आँटेको छ”, भिमाद–६ भिमाद बजारका हरिप्रसाद पौडेलले दुखेसो गर्नुभयो, “पहिरामा परिएला कि भन्ने जोखिमले गर्दा पानी पर्दा रातभरि जागा बस्नुपर्ने बाध्यता ...

भर्खरै