१५ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...
०९ असार २०७८, बुधबार
लुम्बिनी – लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक विपक्षी दलहरूको सहमतिमा बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका ...
०७ असार २०७८, सोमबार
लुम्बिनी — लुम्बिनी प्रदेशमा पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा ...
०६ असार २०७८, आइतबार
लुम्बिनी – लुम्बिनी प्रदेश सभाको आज आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ ...
०५ असार २०७८, शनिबार
बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का प्रावधान प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल रहेको भन्दै काउन्सिलले विज्ञप्ति निकालेर असहमति जनाएको छ । लुम्बिनी प्रदेशको सञ्चार विधेयकमा प्रेस काउन्सिल ...
०२ असार २०७८, बुधबार
रुपन्देही – तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक ...
०१ असार २०७८, मङ्गलबार
लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ ...
२८ जेठ २०७८, शुक्रबार
नेपालगञ्ज – बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेज अस्पताल र भरी अस्तालमा गरी कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ की ४२ वर्षीया एक महिलाको कोहलपुर ...
२० जेठ २०७८, बिहिबार
नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही ...