२९ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन ★   चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै ★   आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन अधिकारकर्मीहरूको माग ★   पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड ★   महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार प्रदान ★   कार्यान्वयनको दश वर्षपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुन्छः प्रधानमन्त्री ओली ★   ‘ग्लोबल साउथ’ मुलुकहरू एकताबद्ध हुनुपर्छः उपाध्यक्ष पोखरेल ★   उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्गो लगाउँदै दलहरू ★   कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह ★   ओसिएमसीको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु ★   युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा ★   उपराष्ट्रपति यादवद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ ★   आजबाट नागढुङगा सडकखण्ड एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने ★   राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल होः उपप्रधानमन्त्री सिंह ★   शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह ★   पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत ★   नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार ★   राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान ★   नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ ★   चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थल अवलोकन

लुम्बिनी प्रदेश

नवनियुक्त प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै धर्मनाथ यादव ...

खोलामा डुबेर एक १६ वर्षीय बालक बेपत्ता

नवलपरासी – नवपलपरासीको (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । त्रिवेणी गाउँपालिका वडा नं ५ मा पर्ने भैंसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर ...

प्रदेशसभा अधिवेशन बजेट नै पास नभै मध्यरातमा अन्त्य

लुम्बिनी – लुम्बिनी प्रदेशसभामा अधिवेशन अन्त्य गरिएको छ । बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो । लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भए अनुसार चालु आठौँ अधिवेशन मध्यराति ...

विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेलको राजीनामा माग

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाउनुभएको छ । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये ...

कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...

लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी दलहरूको सहमतिमा सूचना टाँसेर स्थगित

लुम्बिनी – लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक विपक्षी दलहरूको सहमतिमा बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका ...

पार्टीको निर्देशन विपरीत मतदान गर्ने चार सांसदको मुद्दा पूर्ण इजलासमा

लुम्बिनी — लुम्बिनी प्रदेशमा पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा ...

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

लुम्बिनी – लुम्बिनी प्रदेश सभाको आज आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ ...

‘सञ्चारमाध्यम सम्बन्धमा बनेको विधेयक’प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का प्रावधान प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल रहेको भन्दै काउन्सिलले विज्ञप्ति निकालेर असहमति जनाएको छ । लुम्बिनी प्रदेशको सञ्चार विधेयकमा प्रेस काउन्सिल ...