०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र ★   लेखक तथा पत्रकार खनालको निधन ★   हराए ‘पोखराको सम्झना’ ★   मौलिक पोसाक भाडामा लगाएर आम्दानी ★   छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध

लुम्बिनी प्रदेश

सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ

देउखुरी, भदौ ६ गते । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको ...

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

देउखुरी, भदौ ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । ...

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

तुलसीपुर, भदौ ४ गते । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट ...

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै

जानकी, साउन ३० गते । लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८ दशमलव ८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको ...

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

राँझा, साउन २७ गते । जिल्लाको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् । कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा ...

टिपरको ठक्करबाट मृत्युः आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

दाङ, साउन २० गते । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले ...

दूध बेचेर मासिक लाख आम्दानी

तस्वीरमा रवि घर्तीको पशुपालन व्यवसाय ।घोराही, साउन १९ गते । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग ...

बाढीले अटोक्सिा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार

फाइल तस्वीरदाङ, साउन १९ गते । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाएको हो । ...

डेढसाता अघि नियुक्त भएका मन्त्रीहरुले पाए मन्त्रालयको जिम्मेवारी, काङ्ग्रेस भित्रको किचलो कायमै

फाइल तस्वीरदाङ, साउन १८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुलाई १० दिनपछि जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री चेतनारायण आर्चायको नेतृत्वमा गठन भएको सरकारका आठ जना विनाविभागीय मन्त्रीहरुलाई आज ...

लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो

लुम्बिनी, साउन १७ गते । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न ...