०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा सात महिनापछि मन्त्रिपरिषद् विस्तार, थपिए दुई मन्त्री

तुलसीपुर — लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ ...

देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन सक्दैनः अध्यक्ष केसी

लुम्बिनी — राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताउनुभएको छ । अध्यक्ष केसीले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको ...

विकास–निर्माणमा एडिबीले सिद्धार्थनगर नगरपालिकालाई सघाउने

फाइल तस्वीर भैरहवा — एसियाली विकास बैङ्क (एडिबी) ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास–निर्माणका निम्ति नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडिबीले सघाउने भएको हो ...

आन्तरिक पर्यटकको गन्तव्य बन्दै जखेरा ताल

दाङ — देउखुरी उपत्यकाको मध्य–उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रूपमा रहेको छ । यो ताललाई दाङको एक प्रमुख पर्यटकीयस्थलको रूपमा लिइन्छ । यस तालभित्र ...

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत रकम उपलब्ध

रामपुर — पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर ...

ट्रक दुर्घटनाः उपाचारकै क्रममा चालक र सहचालकको मृत्यु

साङ्केतिक तस्वीर दाङ – गिट्टी बोकेको ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक र सहचालकको मृत्युभएको छ । पूर्व पश्चिम राजमार्जस्थित सितगङ्गा नगरपालिका–८ सातमारामा भएको उक्त दुर्घटनामा परी नवलपरासी पश्चिम रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय ...

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा निजामति ऐन प्रमाणीकरण

तुलसीपुर — लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गर्नुभएको छ । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो । उक्त विधेयक गत भदौ ...

जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण

फाइल तस्वीर घोराही — दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक ...

भागबण्डा नमिल्दा संसदीय समिति एक वर्षदेखि नेतृत्वविहीन

फाइल तस्वीरबुटवल — लुम्बिनी प्रदेशमा संसदीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पश्चात पुष १८ गते पहिलो अधिवेशन सुरुभएको एक वर्ष वितिसक्दा पनि प्रदेश संसदीय समितिले पूर्णता पाउन ...

बर्दियामा आगलागी, चार जनाको मृत्यु

फाइल तस्वीरबर्दिया — बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका ...