१४ मङि्सर २०८१, शुक्रबार
बाँके, मङ्सिर १४ गते । सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९टिआरसी० विधेयकका विषयमा द्वन्द्वपीडितहरूले पर्याप्त जानकारी पाएका छैनन् । द्वन्द्वपीडित राप्तीसोनारी–८ का देवबहादुर डिसी भन्नुहुन्छ – संसद्बाट पारित ...
१३ मङि्सर २०८१, बिहिबार
लुम्बिनी, मङ्सिर १३ गते । लुम्बिनी प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक सङ्कट भोग्नु परेको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानको बजेट नपठाउँदा प्रदेश ...
१२ मङि्सर २०८१, बुधबार
बाँके, मङ्सिर १२ गते । राष्ट्रिय समाचार समिति (रासस)ले अवधि भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । ...
११ मङि्सर २०८१, मङ्गलबार
लुम्बिनी, मङ्सिर ११ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालय २०औँ वर्षमा प्रवेश गरेको अवसरमा यही मङ्सिर १४ गते विशेष दीक्षान्त समारोह आयोजना हुने ...
११ मङि्सर २०८१, मङ्गलबार
नेपालगञ्ज, मङ्सिर ११ गते । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले ...
११ मङि्सर २०८१, मङ्गलबार
लुम्बिनी, मङ्सिर ११ गते । लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ । ...
११ मङि्सर २०८१, मङ्गलबार
बाँके, मङ्सिर ११ गते । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक ...
१० मङि्सर २०८१, सोमबार
दाङ, मङ्सिर १० गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह ९एमविविएस०को अध्यापन सुरु गर्ने भएपछि सेवा विस्तार गर्न लागेको हो । प्रतिष्ठानले होलेरी ...
१० मङि्सर २०८१, सोमबार
तुलसीपुर, मङ्सिर १० गते । दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो । “हामी फोन गर्न घन्टौँ जङ्गल ...
०९ मङि्सर २०८१, आइतबार
अर्घाखाँची, मङ्सिर ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएकाबारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताउनुभएको छ । ...