१४ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण ★   अल्लोको कपडाबाट आकर्षित सामग्री ★   सत्तारुढ दलको बैठक आज बस्दै ★   ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’ ★   पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर ★   अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो ★   दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   काङ्ग्रेस संसदीय दलको बैठक आज पनि बस्दै ★   रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण ★   मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका ★   रास्वपाको सचिवालय बैठक बस्दै ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   बोयर जातको बोकाको माग उच्च ★   शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनः ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट ★   आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   पाँचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ गतेदेखि सुरु, आठ टिमको सहभागिता रहने ★   पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा ★   ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित ★   सह–वित्तीयकरणमा जलविद्युत् आयोजना निर्माण हुने निश्चित् ★   ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरु संयुक्तरुपमा अदालत जाने

बुटवल– लुम्बिनी प्रदेशसभाका प्रमुख प्रतिपक्षी सहितका दलहरु मुख्यमन्त्री शङ्कर पोखरेलको नियुक्ति विरुद्ध अदालतमा जाने भएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलको पुननियुक्ति गैह्रसंविधान भएको भन्दै अदालत जान लागेका हुन् ।नेपाली काङ्गे्रसका प्रमुख सचेतक फखरुद्दिन खानका अनुसार ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

सांसद् पाण्डेको राजीनामा, नेकपा(माओवादी)का कुलप्रसाद केसीले बाजी मार्दै

बुटवल– लुम्बिनी प्रदेश सरकारका विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पनि यहाँको राजनीतिले नयाँ मोड लिएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले पदबाट दिएको राजीनामासँगै सरकार गठनमा ...

लुम्बिनी प्रदेशमा सरकार बनाउन कसरत, कसले मार्ला त बाजी ?

लुम्बिनी– देशमा कोरोनाको सङ्क्रमण तिब्ररुपमा बढि रहेको बेला लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठनको रस्साकस्सी चर्केको छ । प्रदेशसभामा संख्यात्मक रुपमा विपक्षी दलहरु कमजोर हुँदै गएको भनिएता पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई पदच्युत गर्न विपक्षी दलहरु ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् ...

अर्घाखाँचीमा जिप दुर्घटना

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको ...

चितुवाको छालासहित तीन जना पक्राउ

बाँके – चितुवाको छाला सहित सल्यान जिल्लाका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले दुई थान चितुवाको छालासहित जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो । दुई वर्षअघि पासोमा ...