२३ भदौ २०८१, आइतबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   आज अर्थ समितिको बैठक बस्ने (यस्तो छ बैठकमा छलफल हुने कार्यसूची) ★   आज ऋृषिपञ्चमी, ऋृषिको पूजा आराधना गरी पर्व मनाइँदै ★   सफल किसानका पौरखी हात, वार्षिक रुपमा कमाउँछन् लाखौं लाख ★   दुई महिनासम्म रोकिन पुगेको जलविद्युत् आयोजनाको काम पुनः सुरु ★   अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने ★   पर्यटनको अथाह सम्भावना बोकेको गलेखामकोट ओझेलमा ★   इपिएस सम्झौताको १७ वर्षः कामदार पठाउने पहिलो मुलुक नेपाल ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा ★   सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह ★   मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते ★   दश जोडीको दाइजोमुक्त सामूहिक विवाह ★   वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना ★   हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन ★   पर्यटकका लागि सहज बन्दै उपल्लो मुस्ताङ ★   जलविनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

लुम्बिनी प्रदेश

प्रदेशसभा अधिवेशन बजेट नै पास नभै मध्यरातमा अन्त्य

लुम्बिनी – लुम्बिनी प्रदेशसभामा अधिवेशन अन्त्य गरिएको छ । बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो । लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भए अनुसार चालु आठौँ अधिवेशन मध्यराति ...

विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेलको राजीनामा माग

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाउनुभएको छ । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये ...

कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...

लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी दलहरूको सहमतिमा सूचना टाँसेर स्थगित

लुम्बिनी – लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक विपक्षी दलहरूको सहमतिमा बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका ...

पार्टीको निर्देशन विपरीत मतदान गर्ने चार सांसदको मुद्दा पूर्ण इजलासमा

लुम्बिनी — लुम्बिनी प्रदेशमा पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा ...

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

लुम्बिनी – लुम्बिनी प्रदेश सभाको आज आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ ...

‘सञ्चारमाध्यम सम्बन्धमा बनेको विधेयक’प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का प्रावधान प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल रहेको भन्दै काउन्सिलले विज्ञप्ति निकालेर असहमति जनाएको छ । लुम्बिनी प्रदेशको सञ्चार विधेयकमा प्रेस काउन्सिल ...

अविरल वर्षाका कारण तराईका बस्ती डुबानमा, यातायात अवरुद्ध

रुपन्देही – तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक ...

लुम्बिनी प्रदेश सरकारद्वारा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ ...