०७ असार २०७९, मङ्गलबार
जनकपुर – जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्यबराबरको सामान नष्ट भएको छ । सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर ...
०३ असार २०७९, शुक्रबार
साङ्केतिक फाइल तस्वीरसिरहा – मधेस प्रदेशको सिरहामा प्रहरीले प्रतिबन्धित लागूऔषध २७ किलोग्राम गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले तीनवटा बोरामा लुकाइ राखेको उक्त परिमाणको गाँजा र एक थान मोटरसाइलक समेत बरामद गरेको ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – सरकारले सरकार बारा जिल्लास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरजनकपुरधाम – मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । आज बुधबार दिउँसो ४ बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिकको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीरजनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनसङ्ख्याको आधारमा मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः ...
२४ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरसप्तरी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताउनु भएको छ । अध्यक्ष नेपालले उक्त धारणा राजविराज विमानस्थलमा पत्रकारहरुसँगको कुराकारीका क्रममा व्यक्त गर्नुभएको हो । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली ...
२१ जेठ २०७९, शनिबार
फाइल तस्वीरजनकपुरधाम — मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्रीको निवास मधेस भवनमा बसेको उक्त प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत ...
०५ जेठ २०७९, बिहिबार
फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...
०१ जेठ २०७९, आइतबार
सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...
३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीर । जनकपुरधाम – मतगणनाको विषयलाई लिइर महोत्तरीको सोनामा गाउँपालिकाको मतगणनास्थल र सर्लाहीको कौडेना गाउँपालिकामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडप भएको छ । सर्लाहीमा त प्रहरीले ६ राउण्ड हवाई फायर समेत गर्नु भएको ...