२७ साउन २०७९, शुक्रबार
फाइल तस्वीर जनकपुरधाम – मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा ...
२६ साउन २०७९, बिहिबार
जनकपुरधाम – प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ठूलो मात्रामा दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ल्याव ...
२५ साउन २०७९, बुधबार
जनकपुरधाम – प्रशासकीय अधिकृतको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले आज बुधबार सेवाहरु स्थगन गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो । धनुषा प्रशासन कार्यालयमा भाइरल ज्वरोका ...
२४ साउन २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीरजलेश्वर – महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८, सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।सोमबार साँझ ...
२३ साउन २०७९, सोमबार
जनकपुरधाम – काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार गणेशमान ...
१८ साउन २०७९, बुधबार
जनकपुरधाम – मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह ...
१६ असार २०७९, बिहिबार
जनकपुरधाम – प्रतिष्ठानका संयोजकसमेत रहनुभएका गृह तथा सञ्चारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ । यो कार्यविधि अनुसार मधेश ...
१५ असार २०७९, बुधबार
साङ्केतिक तस्वीर जनकपुर – प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ ...
१५ असार २०७९, बुधबार
फाइल तस्बिर जनकपुरधाम– सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्याङ्कर पड्किँदा ७ जना घाइते भएका छन् । मङ्गलबार साँझ करिब सवा ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्याङ्कर बिलडिङ ...
१४ असार २०७९, मङ्गलबार
जनकपुर – धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय सन्जिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ...