०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन ★   सगरमाथा संवाद: जलवायु सङ्कटको न्याय खोजिदैँ ★   सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने ★   कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिन बन्द हुने ★   ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’ ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या, उद्घाटन भएको केही दिनमै बन्द ★   आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा ★   उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ

मधेस प्रदेश

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन

वीरगञ्ज, साउन ७ गते । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा ...

राजविराजमा सिसी क्यामरा जडान

राजविराज, साउन ५ गते । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ...

मुसहर समुदायलाई बीमाको साथ

फाइल तस्वीरमहोत्तरी, साउन ३ गते । मधेशमा मुसहर समुदायलाई ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ आर्जका लागि उभ्याइन्छ । गुजाराको सहारा कृषि मजदुरी पेसाका मुसहर एक दिन बनी गर्न (मजदुरी गर्न) नजाने हो भने ...

सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा

वीरगञ्ज, साउन १ गते । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ । उहाँको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको ...

धनुषा जिल्ला अदालतमा आजदेखि स्वचालित पेसी प्रणाली लागू

महेन्द्रनगर, साउन १ गते । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ । अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश ...

पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने अपेक्षा

वीरगञ्ज, असार ३१ गते । यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट ...

‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

वीरगञ्ज, असार ३१ गते । पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । ...

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

पर्सा, असार २७ गते । मधेश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै ...

मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिनुहुने

फाइल तस्वीर धनुषा, असार २० गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो । सरकार ...

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

महोत्तरी, असार १५ गते । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने ...