०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च ★   विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट ★   वनमन्त्री ठकुरी र भारतका वनमन्त्री यादवबीच भेटवार्ता ★   सगरमाथा संवाद : दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा. डा. राई ★   अमेरिकाको टेक्सास राज्य संसदबाट ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित ★   फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो आयोग ★   शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको भूमिका महत्वपूर्ण ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

मधेस प्रदेश

राजविराज–छिन्नमस्ता सडक अधुरै, पैदलयात्री र सवारी साधनलाई समस्या

तस्वीरमा राजविराज–छिन्नमस्ता सडकको अवस्था ।गोलबजार, भदौ १६ गते । राजविराज–छिन्नमस्ता सडक समयमै सम्पन्न नहुँदा सवारी साधन र बटुवाहरुले सास्ती खेप्दै आएका छन् । दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त सडक ठेकेदार कम्पनीले चरम लापरवाहीका कारण ...

जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास

वीरगञ्ज, भदौ १३ गतचे । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ ...

महिला, बालबालिका तथा सामाजिक न्याय समितिद्वारा खेलकुद विधेयक पारित

जनकपुर, भदौ १० गते । मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । सो विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय समितिले ...

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

वीरगञ्ज, भदौ ९ गते । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ ...

पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रतिकात्मक तस्वीरबरहथवा, भदौ ८ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो । ...

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

फाइल तस्वीरवीरगञ्ज, भदौ ५ गते । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि ...

कमला सिँचाइ आयोजनाद्वारा २५ हजार हेक्टर क्षेत्रफल सिँचित

जनकपुरधाम, भदौ ४ गते । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ । उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ ...

सामूहिक भक्तिगान गर्दै मिथिलामा झुला पर्व मनाइयो

महोत्तरी, भदौ ४ गते । साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र ...

गाउँमै सिंहदरबार आएको सर्वसाधारणको अनुभूति

महोत्तरी, भदौ २ गते । आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा ...

सेनाद्वारा मधेश प्रदेशमा वृक्षरोपण अभियान सञ्चालन

महोत्तरी, साउन २९ गते । नेपाली सेनाले बृहत वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यसवर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ । मधेश प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवद्र्धन गर्न सुरु गरिएको वृहत वृक्षरोपण अभियानमा ...