२७ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण ★   कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग ★   फिफाको नयाँ निर्णय स् सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने ★   क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि ★   सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छः प्रधानमन्त्री ओली ★   विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ ★   जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने ★   हुलाकी सडकले सुगम बन्यो नरैनापुर ★   थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान ★   सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छः सांसद महर्जन ★   तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै ★   बुद्धिसागरको कथामा चलचित्र निर्माण ★   आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुनः मन्त्री गुरुङ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मधेस प्रदेश

केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

पर्सा, फागुन ९ गते । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटौं सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताउनुभयो ...

वीरगञ्ज भन्सार कार्यालयद्वारा चौरानब्बे अर्ब ५२ करोड राजस्व सङ्कलन

पर्सा, फागुन ९ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आवको सोही अवधिमा सङ्कलित रकममा रु ...

बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि…

बरहथवा, फागुन ९ गते । हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो । ...

प्रजातन्त्र दिवसमा निःशुल्क मुटु परीक्षण

महोत्तरी, फागुन ९ गते । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ । बिहीबार सम्पन्न शिविरमा नगरका ११ विद्यालयका पाँच हजार ...

आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी

महोत्तरी, फागुन ८ गते । बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भने साँच्नु भएको छैन । ...

तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता

महोत्तरी, फागुन ८ गते । भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तक्र्रियामा आयोग पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाउनुभएको ...

तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

महोत्तरी, फागुन ६ गते । चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ । “चिस्यानघर बन्ने आशा थियो,” बर्दिबास–९ का सुरजसिंह ...

प्रजातन्त्र दिवसः बिरामीलाई फलफूल वितरण

सर्लाही, फागुन ६ गते । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख ...

‘चुरेको संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’: मन्त्री लेखी

जनकपुर, फागुन ६ गते । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे विनाशले मधेसका जिल्लामा पानीका स्रोतहरू सुक्दै गएकाले यसको संरक्षणमा तीनै तहका सरकारबीचमा समन्वय तथा सहकार्य हुन जरुरी रहेको बताउनुभएको छ । ...

प्रकृति दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थाल्योः पूर्वराष्ट्रपति यादव

धनुषा, फागुन ५ गते । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकामा दुःख व्यक्त गर्नुभएको छ । आज जनकपुरधाममा ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उहाँले पहाडमा चलेको अनियन्त्रित ...