१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ ★   पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ ★   निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु ★   कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार ★   विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित ★   कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस ★   मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो ★   साढे २९ तोला बढी सुनसहित दुईजना प्रहरीको नियन्त्रणमा ★   व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार ★   मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव ★   स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जित्यो ★   नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा ★   काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ★   मन्त्री यादव र एडिबीका देशीय निर्देशकबीच शिष्टाचार भेट ★   निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति ★   मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन ★   समस्याग्रस्त सहकारीका छ हजार बढी बचतकर्ताका शतप्रतिशत बचत फिर्ता ★   उपप्रधान तथा सहरी विकासमन्त्री सिंहद्वारा पनौतीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

मधेस प्रदेश

बजेटमाथिको छलफलमा विवाद भएपछि प्रदेशसभा बैठक एक साताका लागि स्थगित

जनकपुर– प्रदेश–२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. ...

चट्याङ लागेर तीन जनाको मृत्यु

वीरगञ्ज – पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी ...

स्रोत नखुलेको अवैध सुनसहित दुई युवक पक्राउ

सिरहा –सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल ...

प्रदेश २ को बजेट खर्च सुस्त गतिमा

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...

बारामा कुटपिट गरी युवकको हत्या, हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन

वीरगञ्ज – बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै एक युवकको शब फेला परेको छ । सडक किनारामा फेला परेको उक्त शव बिश्रामपुर– २ भरवलिया निवासी २६ वर्षका भादो बैठाको रहेको बारा प्रहरीले बताएको छ । ...

विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु

सर्लाही – विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु ...

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट विनियोजन

धनुषा – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत ...

नुहाउन जाँदा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । आज शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी ...

प्रदेश दुईको सरकारमा काङ्ग्रेस र माओवादी केन्द्र पनि सहभागी हुँदै

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने ...