१० माघ २०८०, बुधबार
जनकपुरधाम — राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा भोलि बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन ...
०९ माघ २०८०, मङ्गलबार
भवन उद्घाटन गर्नुहुँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । सप्तरी— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित कलेज भवनको उद्घाटन गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री एवम् जसपा नेपालका अध्यक्ष यादवले राजविराजस्थित महेन्द्र विन्देश्वरी ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर धनुषा — मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका दुवै जनामन्त्रीहरुले आज मङ्गलबार मन्त्री पदबाट राजीनामा दिएर मधेश सरकारबाट बाहिरिनुभएको छ । जनमत पार्टीको ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने विषयमा दुई पार्टीबीच विवाद चुलिएको छ । केही दिनदेखि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने विषयलाई लिएर जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीच विवाद उत्पन्न ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीरजनकपुरधाम— मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो ...
०५ माघ २०८०, शुक्रबार
जनकपुरधाम— मधेस प्रदेशमा आज छैटाँै बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । ...
०३ माघ २०८०, बुधबार
जनकपुरधाम — मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमान दिवसका रुपमा मनाउन आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार ...
०३ माघ २०८०, बुधबार
जनकपुरधाम — धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा ...
२९ पुष २०८०, आइतबार
महोत्तरी — लामो समयदेखि वनक्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन् । न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वनक्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन् । वनक्षेत्रबाट चोरी तथा कटानका क्रममा ...
२६ पुष २०८०, बिहिबार
मलङ्गवा— हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । ...