०१ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग

बागमती प्रदेश

राजनीतिक शक्तिको आडमा महानगरपालिकाको निर्देशन नटेर्ने नर्भिक अस्पतालको सङ्केत

फाइल तस्वीर काठमाडौं – कौडीको मूल्यमा सरकारी जग्गा हडपेर थापाथलीस्थित नर्भिक अस्पतालले उपभोग गर्दै आएको जग्गामा निर्मित भौतिक संरचना हटाउन काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनलाई उक्त अस्पताल प्रशासनले तत्काल हटाउन नसक्ने जानकारी गराएको छ । राजनीतिक ...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव

मकवानपुर – बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड ...

श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

भरतपुर – चितवनमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्ने क्रममा घरको तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...

प्रधानमन्त्रीद्वारा नेपाल प्रेस युनियनको महाधिवेशन उद्घाटन

फाइल तस्वीरहेटौंडा – नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको साझा सङ्गठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । युनियनको नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ...

प्रदेशसभाको बैठक बस्दै

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बिहीबार बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश ...

बागमती प्रदेशसभाद्वारा पारित भयो यी पाँच अध्यादेश

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकले पाँच वटा अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो । बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा ...

बागमती प्रदेशसभाको बैठक आगामी बुधबार बस्ने

हेटौंडा – बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बुधबार बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ । प्रदेशसभा सचिवालयका ...

धान रोपाइँ गर्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते

चितवन – चितवनको कालिका नगरपालिकामा खेतमा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत ...

एकै वर्षमा मरे ३६ गैँडा

फाइल तस्वीर काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते, तीनको अवस्था गम्भीर

हेटौंडा – मकवानपुरमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् । हिजो साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ ...