०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु ★   युट्युबबाट सीप सिकेर उद्यम ★   बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ★   संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार ★   भूमिहीन भएको चार दशकपछि जग्गाधनी ★   आज अन्तरराष्ट्रिय परिवार दिवस ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो

बागमती प्रदेश

प्रदेशहरुमा नयाँ सरकार गठन हुँदै, बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्ने

फाइल तस्वीरकाठमाडौं – देशका सबै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । गत मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार गठनगर्ने प्रक्रिया अघि बढेको हो ...

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछाप — यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा ...

नमोबुद्ध नगरपालिकामा शीतभण्डार शिलान्यास, किसानहरु लाभान्वित हुने

फाइल तस्वीर धुलिखेल– नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै ...

नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन मिति तय

हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आमज सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति ...

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

हेटौंडा — बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा ...

मकवानपुरमा पिकअप दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते

साङ्केतिक तस्वीर हेटौँडा – मकवानपुरमा पिकअप दुर्घटना भएको छ । आज बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक अनियन्त्रित भई ...

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत मनोनित

हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमालेले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ । बैठकले थपलियालाई दलको नेताका रूपमा सर्वसम्मत चयन गरेको हो । बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष ...

बागमती प्रदेशसभाको संसदीय दलको नेतामा बानियाँलाई पछिपार्दै लामा चयन

फाइल तस्वीर हेटौंडा – नेपाली काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बहादुर सिंह लामा विजयी हुनुभएको छ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लामाले अर्काप्रतिस्पर्धी मकवानपुर निर्वाचन ...

बेथानचोकमा केबुलकार निर्माण गरिने

फाइल तस्वीर काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभे्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको ...

बागमती प्रदेशसभाः पुस १७ गते प्रदेशसभाको बैठक बोलाउन आह्वान

हेटौंडा — बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई ...