२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति ★   यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित ★   हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन ★   व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय ★   तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त ★   सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङमा सुन्तला टिप्न सुरु ★   जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सात घाइते ★   राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान ★   खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र ★   पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम झण्डै १० अर्ब ★   रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर ★   अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल ★   उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव ★   लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु ★   नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधानगर्न आज जागरणमूलक युवा सम्मेलन हूदै ★   सहजताका लागि धान बिक्रीगर्ने किसानलाई चेकमार्फत भुक्तानी ★   ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटबल प्रतियोगिता सुरु ★   लोपहुँदै परम्परागत खेती मिठेफापर ★   महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती विविध कार्यक्रम आयोजनागरी मनाइँदै

बागमती प्रदेश

काठमाडौं महानगरका मेयर, उपमेयरलगायतका जनप्रतिनिधिले आज शपथ लिंदै

फाइल तस्वीरकाठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं ...

बालेन्द्र साहको विजय जुलुसले महानगरपालिकामा परिक्रमा गर्दै, खुलामञ्चमा विजयसभा गर्ने

फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...

इञ्जिनियर बालेन्द्र साह काठमाडौंको नगरप्रमुख बन्ने निश्चित, औपचारिक घोषणा हुन बाँकी

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई ...

ललितपुरका चिरिबाबुद्वारा दोस्रो कार्यकालको पदभार ग्रहण

ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले नगर प्रमुख महर्जनलाई आज बुधबार पद तथा गोपनीयता शपथ गराउनु भएको हो । ललितपुर ...

काठमाडौंमा बालेन्द्र विजय उन्मुख, भारी मतको अग्रता

फाइल तस्वीर ।काठमाडौं – देशकै ठूलो र पूरानो काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सुन्न अझै दुई दिन पर्खनु भने छ । महानगरपालिकाको मत गणनाको काम भैरहेको छ । प्राप्त पछिल्लो मत गणनाको तथ्याङ्क अनुसार मेयर ...

भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने नवनिर्वाचित मेयरको उद्घोष

फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ । आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित ...

भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी

चितवन – भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको विजयी भएको छ । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । महानगर प्रमुख दाहालले निकटतम् ...

पदभार ग्रहण गरेकै दिन मेयर लामाले गरिन जनमुखी कामको थालनी

फाइल तस्वीर मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पदभार ग्रहण गर्दै नगरभित्रका अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो जनमुखी निर्णय गर्नुभएको छ । नगरक्षेत्रभित्रका एक हजार ५ सय ४१ अति विपन्न ...

भरतपुर अपडेट : रेणु र चित्रसेन आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पार्दै विजय उन्मुख

फाइल तस्वीरचितवन – वैशाख ३० गतेसम्पन्न स्थानीय निर्वाचन अन्तगर्त भरतपुर महानगरपालिकाको मतगणनाको नतिजा आउन अझै बाँकी छ । पछिल्लो मतगणनाको प्राप्त विवरण अनुसार उक्त महानगरपालिकाको मेयर तथा उपमेयर पदमा क्रमशः नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ...

काठमाडौं महानगरमा बालेन्द्र फराकिलो मतान्तरले अगाडि

फाइल तस्वीरकाकाठमाडौं – काठमाडौं महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा रहनु भएको छ । महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गणना हुँदा मेयर पदका उम्मेदवार साहले ...