२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …. ★   गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण ★   दही र महीको माग बढ्दै ★   लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन ★   जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवादः मन्त्री शाही ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण ★   कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग ★   फिफाको नयाँ निर्णय स् सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने ★   क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि ★   सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छः प्रधानमन्त्री ओली ★   विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ ★   जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने ★   हुलाकी सडकले सुगम बन्यो नरैनापुर

बागमती प्रदेश

मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

फाइल तस्वीरबाग्मती, जेठ ३० गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र ...

ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ: मुख्यमन्त्री जम्कट्टेल

फाइल तस्वीरधुलिखेल, जेठ २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुङ्गा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड ...

चालु आवकै हाराहारीमा बजेट ल्याउँदै वाग्मती सरकार

वाग्मती, जेठ २५ गते । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको ...

बागमती प्रदेशसभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

फाइल तस्वीरहेटौंडा, जेठ १६ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रदेशसभाको बैठक बस्ने लागेको हो ...

बागमती प्रदेशः मन्त्रिपरिषदको बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत, आजै प्रदेशसभामा पेश हुँदै

फाइल तस्वीरमकवानपुर, जेठ १४ गते । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत हो ...

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

फाइल तस्वीरबागमती, जेठ १४ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ...

राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ

मनहरी, जेठ १० गते । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा ...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आगामी सोमबार प्रस्तुत हुने

फाइल तस्वीरमकवानपुर, जेठ ८ गते । बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष ...

पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

चौरमा परिणत भएको नाढिमन ताल ।बरहथवा (सर्लाही), जेठ ७ । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ । सदरमुकाम मलङ्गवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि ...

बागमती प्रदेशसभामा विनियोजित बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

मकवानपुर, जेठ ६ गते । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो ...