०६ जेठ २०७८, बिहिबार
काठमाडौं – राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले २५ मतले जित्नुभएको छ । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ ...
०६ जेठ २०७८, बिहिबार
काठमाडौ – बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त पदको मतदान सुरु हुने क्रममा छ । मकवानपुरको हेटौंडा नगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमा मतदाताले मत हाल्ने काम सुरुभएको छ । तोकिएको छ ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं – गृहमन्त्री तथा नवप्रवेशी एमाले नेता रामबहादुर थापा बादललाई जेठ ६ गते हुने राष्ट्रियसभा उप–चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा उक्त कुरामा ...
२९ बैशाख २०७८, बुधबार
राससकाठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन ...
२६ बैशाख २०७८, आइतबार
रासस–पूर्णप्रसाद मिश्रकाठमाडौं – नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण तीव्र हुन थालेपछि यस वर्षको ऐतिहासिक वाग्मती तीर्थयात्रा स्थगित गरिएको छ । कोरोनाबाट बच्न बन्दाबन्दी गरिएका कारण गत वर्ष पनि वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो । यस ...
२४ बैशाख २०७८, शुक्रबार
हेटौंडा– कोनोरा महामारी बढेसँगै बागमती प्रदेशमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तिब्र रुपमा बढेर ३६ हजार नाघेको छ । यसले बागमती र विशेष गरी काठमाडौं उपत्यका महासङ्कटमा झेलिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ...
२४ बैशाख २०७८, शुक्रबार
काठमाडौं – राष्ट्रियसभामा रिक्त रहेको सदस्यको लागि आज मनोनयन गरिंदैछ । आगामी जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रियसभा उप–चुनावको लागि आज राजनीति दलहरुको आफ्नो उम्मेदवारको मनोनयन गर्दैछन् । उक्त उप–चुनावको लागि प्रमुख प्रतिपक्षी दल ...
१५ बैशाख २०७८, बुधबार
काठमाडौं — बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. ...