०७ असार २०७८, सोमबार
सिन्धुपाल्चोक– मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । ...
०६ असार २०७८, आइतबार
काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी ...
०६ असार २०७८, आइतबार
सिन्धुपाल्चोक — वषौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका उपत्यकावासीले मेलम्चीको पानी खाने धोको पुनः अनिश्चित बनेको छ । मेलम्ची नदीमा आएको भिषण बाढी र पहिरोले गर्दा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग प्रवेशद्वारलाई बाढीले क्षति पु¥याउँदा अनिश्चितता ...
०५ असार २०७८, शनिबार
काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितका लागि विभिन्न संघ संस्थाहरुले राहत संकलन गरी वितरण गर्न थालेका छन् । हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल विद्यालय, लाइन्स क्लब काठमाडौं, समर्पण एवं महेश्वरी समाजद्वारा ...
०५ असार २०७८, शनिबार
काठमाडौं – नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आज शनिवार नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिको आयोजनामा बागमती ...
०५ असार २०७८, शनिबार
काठमाडौं – अविरल वर्षाका कारण क्षतिग्रस्त भएको हेलम्बु र मेलम्ची क्षेत्रमा त्यसरी बाढीपहिरोको जानुको कारण के हो भनेर बुझ्न आज विज्ञ टोली जान लागेकोे छ । आज जाने टोलीमा बाढीपहिरो विज्ञ, जल तथा मौसम विभाग, ...
०५ असार २०७८, शनिबार
सिन्धुपाल्चोक — अविरल वर्षाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको २६ किलोमिटर लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटान गरेको छ । मालबाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका आज शनिबार बिहानबाट सडक र पुलकै ...
०५ असार २०७८, शनिबार
हेलम्बु — अविरल वर्षासँगै आएको मेलम्ची नदिको बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । बाढीका कारण गाउँ भएको ठाउँ नै बगरमा ...
०४ असार २०७८, शुक्रबार
सिन्धुली – सिन्धुलीबाट धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत पर्ने कमला नदीमा विगत एक दशकदेखि बन्न नसकेको पुल यतिबेला सम्पन्न भएको छ । यहाँ पुल नहुँदा कमला नदीले हरेक वर्ष वर्षादको समयमा मानवीय क्षति पुर्याउँदै आएको थियो । ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ । खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने ...