०५ असोज २०८१, शनिबार
भर्खरै
★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

गण्डकी प्रदेश

‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने !

तस्वीरः गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय ।कास्की — गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त अभियान ...

साँघुरिँदै खेतीयोग्य भूमि, रैथाने बालीमा आत्मनिर्भर बन्दै मनाङ

मनाङ — मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । तर, ...

अत्याधिक गर्मी बढेपछि पाँचदिनका लागि विद्यालय बन्द गर्ने निर्णय

दमौली — अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । ...

गण्डकी प्रदेशमा घोषणामाथिको घोषणा महत्वाकांक्षी सुरुङमार्ग

साङ्केतिक फाइल तस्वीरः सुरुङमार्गपोखरा — गण्डकी प्रदेश सरकारले पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । हिजो आईतबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वटा सुरुङमार्गको सम्भाव्यता अभ्ययन ...

पुरातात्विक तथा धार्मिक महत्व बोकेको अकला मन्दिर पुनःनिर्माणको काम अपुरो

तस्वीरः ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर ।गोरखा — भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा ...

किउरेछेडाँमा जीप दुर्घटनाः नाबालकसहित चार जनाको मृत्यु, ११ जना घाइते

साङ्केतिक तस्वीरपाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको ...

डुम्रे बजारका सडक मापदण्डभित्र रहेका सबै संरचना भत्काउने

तस्वीरः सडक विस्तारका क्रममा भत्कायन थालिएका घरटहरा ।दमौली — पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन ...

गण्डकीको नीति कार्यक्रम आज सार्वजनिक गरिंदै

तस्वीरः गण्डकी प्रदेशसभाकास्की — गण्डकी प्रदेश सरकारले आज आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले ...

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

गण्डकी — कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत्् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ«े ...

हरिचौरको गलकोट दरबार संरक्षण गरिने

तस्वीरः हरिचौरको गलकोट दरबार ।गलकोट — बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार ...