०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ? ★   प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै ★   सत्तरी वर्षमाथिका पत्रकारलाई पेन्सन ★   एक सय ११ किलोग्राम गाँजासहित रावल पक्राउ ★   सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँ ★   अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री ★   सरकार स्वेच्छाचारी ढङ्गले चलेको प्रतिपक्षी दलहरुको निष्कर्ष ★   अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’ ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

गण्डकी प्रदेश

गण्डकीमा ‘एक स्थानीय तह, एक खेल मैदान’

गण्डकी — गण्डकी प्रदेश सरकारले चालु आवमा २५ स्थानीय तहमा खेल मैदान निर्माणका लागि अनुदानको प्रक्रिया अगाडि बढाएको छ । अनुदानका लागि ४६ वटा स्थानीय तहबाट प्रस्ताव परेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ...

वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण, हट्यो खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता

म्याग्दी — गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो । ...

पर्यटक बढाउन पोखराका होटेलमा २० प्रतिशत छुट अफर

गण्डकी – होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले ...

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । ...

मर्स्याङ्दी नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा ¥याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो । ...

नेपानेमा जीप दुर्घटना, दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरम्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक ...

पोखरा पर्यटन परिषद्ले बुझायो प्रधानमन्त्रीलाई मागपत्र

गण्डकी — पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो । ...

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

गण्डकी — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उहाँले आमसञ्चार माध्यममा ...

चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण

म्याग्दी — जिल्लाका स्थानीय युवाले १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार ...

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

ढोरपाटन — एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय ...