२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता ★   सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार? ★   पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने ★   सभापति लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदै ★   माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती ★   राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ★   हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता ★   पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु ★   बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’ ★   जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता

गण्डकी प्रदेश

नेपाल कम्युनिस्ट पाटी एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

दमौली, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो । अध्यक्षका प्रतिस्पर्धी ...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

गण्डकी, जेठ १ गते । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा ...

उजागर हुँदै अन्नपूर्णको ऐतिहासिक शीतल गुफा

गण्डकी, जेठ १ गते । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीको अन्नपूर्ण गाउँपालिका–५ झोवाङको शीतल गुफा उजागर हुने क्रममा रहेको छ । स्थानीय बासिन्दाको अथक प्रयासबाट यतिखेर गुफा पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो ...

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

म्याग्दी, जेठ १ गते । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै ...

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ, जेठ १ गते । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूलाई सम्मान गरिएको हो । स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा ...

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए

तनहुँ, वैशाख ३१ गते । व्यास नगरपालिका–१३ बेलवासका परियारले गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी ...

‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’

गण्डकी, वैशाख ३० गते । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा ...

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

दमौली, वैशाख ३० गते । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका ...

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै रमुवाका बासिन्दा

ढोरपाटन, वैशाख ३० गते । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा ...

दुई सय चौध विद्यार्थीलाई छात्रवृत्ति प्रदान

फाइल तस्वीर वालिङ, वैशाख ३० गते । गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ । नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र ...