११ माघ २०८०, बिहिबार
फाइल तस्वीरबलेवा — बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेका हुन् । “हामीले कयौँ प्रयास गर्दा ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीर मनाङ — हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम ...
११ माघ २०८०, बिहिबार
म्याग्दी — म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम ...
१० माघ २०८०, बुधबार
साङ्केतिक तस्वीर पोखरा — पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप दुर्घटनामा भएपछि एक जना व्यक्तिको ...
१० माघ २०८०, बुधबार
वालिङ — स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । ...
१० माघ २०८०, बुधबार
म्याग्दी — गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर पोखरा — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै पनि पार्टीले निर्वाचनमा बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । पोखरामा आज मङ्गलबार कास्की जिल्ला समितिको सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर पोखरा — ‘आहारारा पोखरा’ गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहारारा गोल्पकप आज मङ्गलबारदेखि पोखराको रङगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन हुनेछ । ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरलमजुङ — पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा गुरुङ भाषा संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माणक्रम बढ्दै गएको छ । गुरुङ संस्कार संस्कृति जोगाउन कस्सिएका गुरुङ कलाकार पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन् । ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरपर्वत— किसानको साथीका रुपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी शिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला गाउँपालिका–५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो ...