२२ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, रु ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव ★   रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी ★   प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’ ★   अनुसन्धानकर्ताद्वारा राष्ट्रपति युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह ★   सागसब्जी फलाएर जीविकोपार्जन गर्दै ★   तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु ★   वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा ★   सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका ★   जनमत पार्टीद्वारा कार्यदल गठन ★   चिसोसँगै बढ्यो काठमाडौँ उपत्यकाको वायु प्रदूषण ★   क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या ★   माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ ★   सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य ★   महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ★   जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल ★   नवलपरासी आलुमा आत्मनिर्भर ★   बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा ★   यस्तो छ तरकारी र फलफूलको आजको मूल्य ★   ‘प्लान्ट’बाट निस्केको धुवाले वातावरणमा असर

गण्डकी प्रदेश

राष्ट्रपति भण्डारीद्वारा गुणस्तरीय शिक्षामा जोड

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार ...

कास्कीमा थपिए ११ हजार मतदाता

फाइल तस्वीर कास्की – आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत ...

सूचनाको हक सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

फाइल तस्वीर कास्की – गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मन्त्री ...

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक घाइते

कास्की – पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो ...

मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित ...

दुई जनामा देखियो डेङ्गुको सङ्क्रमण

साङ्केतिक तस्वीरकुस्मा — पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या ...

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरु

फाइल तस्वीर तनहुँ – स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुवात गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो । चार नगरपालिका र छ ...

काङ्ग्रेसद्वारा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

पोखरा – सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, ...

कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील छ : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश ...

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका ...