११ मङि्सर २०८१, मङ्गलबार
गण्डकी, मङ्सिर ११ गते । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर ...
११ मङि्सर २०८१, मङ्गलबार
बागलुङ, मङ्सिर ११ गते । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी करिडोरले काठमाडौँमा चलिरहेको होटलको शाखा ...
११ मङि्सर २०८१, मङ्गलबार
तनहुँ, मङ्सिर ११ गते । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा ...
११ मङि्सर २०८१, मङ्गलबार
म्याग्दी, मङ्सिर ११ गते । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै ...
१० मङि्सर २०८१, सोमबार
गण्डकी, मङ्सिर १० गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित ...
१० मङि्सर २०८१, सोमबार
गण्डकी, मङ्सिर १० गते । निवृत्त प्राध्यापक समाज, पोखराले सेवानिवृत्त प्राध्यापकको संक्षिप्त परिचयात्मक जीवनी तथा अनुभव समेटिएको पुस्तक ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ प्रकाशन गरेको छ । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त ...
१० मङि्सर २०८१, सोमबार
गोरखा, मङ्सिर १० गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्शाङ्कन गरिएको छ । पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन तथा भौगोलिक रूपमा पुर्याउनसक्ने ...
१० मङि्सर २०८१, सोमबार
बागलुङ, मङ्सिर १० गते । बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको ...
१० मङि्सर २०८१, सोमबार
गण्डकी, मङ्सिर १० गते । साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आगामी शनिबार उक्त पुरस्कार प्रदान ...
१० मङि्सर २०८१, सोमबार
कास्की, मङ्सिर १० गते । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने ९हनि हन्टिङ०लाई महोत्सवका रुपमा गरिने भएको छ । अन्नपूर्ण गाउँपालिका प्रवद्र्धक रहेको हनि हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि ...