०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे

गण्डकी प्रदेश

बस दुर्घटना हुँदा १३ जना घाइते

दुर्घटनाको साङ्केतिक तस्वीरतनहुँ, साउन २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ...

स्थानीय तहले आलु खरिद गरेपछि किसानलाई राहत

पर्वत, साउन २५ गते । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत ...

आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्दै

गलकोट, साउन २५ गते । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन ...

माछापालनप्रति किसानको आकर्षण बढ्दो

तस्वीरमा माछापालन गरिएका पोखरीहरु ।नवलपरासी, साउन २५ गते । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य ...

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

बेनी, साउन २४ गते । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले ...

पालिका र स्थानीयको श्रमदानबाट पञ्चायत घर जीर्णोद्धार

जीर्णोद्वार गरिएको पञ्चायत घर ।बागलुङ, साउन २४ गते । बागलुङ जिल्लाको तमान गाउँमा रहेको पञ्चायत घर १० लाख रुपैयाँ खर्चेर जीर्णोद्धार गरिएको छ । तमानखोला गाउँपालिकाले स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार गरेको हो । सङ्ग्रहालय ...

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, साउन २३ गते । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बँेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको ...

मधेस प्रदेशः विधेयक पारित

धनुषा, साउन २२ गते । मधेस प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आज बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव ...

तल्लो सेती जलविद्युत् आयोजनाः अडिट सुरुङ निर्माण प्रक्रिया सुरू

दमौली, साउन २२ गते । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती आयोजनाको अडिट सुरुङ निर्माण प्रक्रिया सुरू भएको छ । यसका लागि व्यवसायी आयोजनास्थलमा परिचालित भएका छन् । लिमिटेडका प्रबन्ध ...

‘गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’

तस्वीरमा राम्चेको भिर र राम्चेबस्ती । मध्यविन्दु (नवलपरासी), साउन २२ गते । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको ...