३१ असार २०८०, आइतबार
गण्डकी — जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै ...
३० असार २०८०, शनिबार
प्रतिकात्मक तस्वीरगोरखा — गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीरबेसिसहर — पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो । ...
२७ असार २०८०, बुधबार
तस्वीरः अर्मलाकोट गाउँकास्की — माथि हिमाल, तल पोखरा उपत्यका, थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, ...
२५ असार २०८०, सोमबार
फाइल तस्वीरपोखरा — पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने विजयपुर नदीदेखि पृथ्वीचोकसम्मको दायाँबायाँ क्षेत्रका अतिक्रमित जग्गामा निर्मित संचनाहरु हटाउन थालेको छ । महानगरले आज सोमबारदेखि उक्त सडक खण्डको २३ मिटर मापदण्डभित्र परेका संरचनाहरु डोजर लगाएर ...
२५ असार २०८०, सोमबार
गोरखा —गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो । बारपाक सुलिकोटले ...
२२ असार २०८०, शुक्रबार
लेखनाथ — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंद्वारा पोखरामा आज आयोजित गण्डकी ...
२१ असार २०८०, बिहिबार
कास्की —कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको ...
१९ असार २०८०, मङ्गलबार
बेनी —बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएको छ ...
१८ असार २०८०, सोमबार
फाइल तस्वीरः गण्डकी प्रदेशसभा ।पोखरा — गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रदेश सरकारले ल्याएको बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने काम गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभामा जारी आगामी आव ...