२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

गण्डकी प्रदेश

पृथ्वीराजमार्गको आँबुखैरेनी खण्डमा कालोपत्र सुरु

फाइल तस्वीर दमौली— पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । ...

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

गोरखा — गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको ...

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी — गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक ...

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी — तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । ...

स्थापनाका ७५ वर्षः विद्यार्थीको रोजाइ बन्दै राष्ट्रिय माध्यमिक विद्यालय

गण्डकी — अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय ...

दमौलीको घाँसीकुवामा बस दुर्घटना, दुईको मृत्यु, ३४ जना घाइते

फाइल तस्वीरदमौली — व्यास नगरपालिकास्थित घाँसी कुवा, चिसौदींमा आज बिहान रात्री सेवाको बस दुर्घटना भएको छ । धरानबाट पोखरा जाँदै गरेको बस दुग्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ...

पञ्चकोटमा ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी

ढोरपाटन — बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बेनी — म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र ...

पोखराका भान्छामा तीस वर्षदेखि पाक्दैछ बायोग्यासमा खाना

पोखरा — बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युत्को पहुँच पनि भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ । यसले मध्यम परिवारको खाना पकाउन प्रयोग हुने ऊर्जाका लागि मासिक ...

पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल

गण्डकी — सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय ...