१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ग्यास सिलिन्डर विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु ★   अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई ★   सैन्य कारबाही क्रममा गाजामा २४० भन्दा बढी लडाकू पक्राउ : आईडीएफ ★   विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाइयोः प्रधानमन्त्री ★   जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ★   स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छः सभापति देउवा ★   ‘सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने’ ★   ‘प्रेस स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुँदैन’ ★   जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा ★   नेप्से परिसूचक २१ अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ४७ करोड ★   जलवायु परिवर्तनको असरले श्रमिक समस्यामा ★   सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री ओली ★   सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती ★   मुलुकको समृद्धिको अभियानमा सहभागी हुनुस्ः अध्यक्ष साह ★   सहकारीसम्बन्धी अध्यादेश जारी ★   वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार ★   विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौँः उपप्रधानमन्त्री सिंह ★   जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यकः प्रधानमन्त्री ओली ★   काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव ★   वन्यजन्तुमैत्री वातावरण सिर्जना गरी संरक्षणमा सबै लाग्नुपर्छः मन्त्री ठकुरी

गण्डकी प्रदेश

दूध बेचेर वार्षिक २० लाख कमाइ

बागलुङ, मङ्सिर २० गते । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुग्नुभयो । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किनुभयो । विदेशको ...

गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै

गण्डकी, मङ्सिर २० गते । स्थानीय तहअन्तर्गत रहेको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ । दुवै अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न लागिएको प्रदेशको ...

थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा

म्याग्दी, मङसिर २० गते । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित ...

अक्षयकोषका लागि जुट्यो ७४ लाख

म्याग्दी, मङ्सिर २० गते । मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा रु ७४ लाख सङ्कलन भएको छ । गत कात्तिक १७ गते शिक्षालयले ...

एक करोड बढीको लगानीमा बाख्रापालन

बागलुङ, मङ्सिर २० गते । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । यहाँका ...

बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने

तनहुँ, मङ्सिर २० गते । तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो । पहिलो ...

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामाः मन्त्री चौधरी

गण्डकी, मङ्सिर १९ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा लक्षित कायक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित ...

निःशुल्क डायलाइसिस सेवाः मिर्गौला रोगीका लागि वरदान साबित

पोखरा, मङ्सिर १९ गते । मिर्गौला रोगीहरूका लागि गण्डकी प्रदेश सरकारले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवा वरदान साबित भएको छ । सरकारी प्रयासले महँगो र जटिल उपचार सर्वसाधारणको पहुँचमा पु¥याएपछि बिरामी लाभान्वित भएका हुन् । ...

धौलागिरि अस्पतालमा दुई वर्षयता हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय शल्यक्रिया सफल

बागलुङ, मङ्सिर १९ गते । धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो । ...

बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

म्याग्दी, मङ्सिर १९ गते । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ । किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग १० ...