०६ असोज २०८१, आइतबार
भर्खरै
★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे

गण्डकी प्रदेश

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै थामचौर

ढोरपाटन — बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ । ...

महिलाका हकअधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरणमा जोड

गण्डकी — महिलाका हकअधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्की र युएसएआइडी जल जङ्गल परियोजनाल संयुक्तरुपमा ...

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

गण्डकी — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी ...

बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

सडक विस्तारले तिप्ल्याङका घरटहरा भत्काउन सुरु म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति ...

गण्डकी र सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्रीहरु बर्खास्त

फाइल तस्वीर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेधनगढी — केन्द्रीय सत्ता गठबन्धनमा भएको परिवर्तनसँगै काङ्ग्रेसका मुख्यमन्त्रीहरुबाट प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भएको छ । हिजो बनेको नयाँ समीकरणका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री ...

मनाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

मनाङ — मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी ...

सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुवात

दमौली — तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुवात गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । वडाबाटै सेवा प्रदान ...

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

फाइल तस्वीरगण्डकी — जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई ...

विद्यालयलाई सहयोग गर्ने मनकारीहरुले दिए एक करोड रुपैयाँ

फाइल तस्वीर म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालयलाई एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र ...

विपद्को क्षति न्यूनीकरण गर्न पूर्वतयारी: मुख्यमन्त्री पाण्डे

फाइल तस्वीरम्याग्दी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा आज आयोजना गरेको नदीजन्य विपद्को ...