०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान ★   चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, नेपालमा पनि धक्का ★   ‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’ ★   दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने ★   सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा छ’: सञ्चारमन्त्री गुरुङ ★   ‘अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छ’: स्वास्थ्यमन्त्री पौडेल ★   मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस

गण्डकी प्रदेश

पोखरा महानगरपालिकाको मेयरमा आचार्य र उपमेयरमा गुरुङ निर्वाचित

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एवम् सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ । आचार्य एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछिपार्दै पोखरा महानगरपालिकाको मेयरमा पाँच ...

पोखरा महानगर अपडेटः गठबन्धनका आचार्य र एमालेकी गुरुङ जितको निकट

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य मतगणनाको अग्रतालाई बलियो बनाउँदै जितको नजिक पुग्नु भएको छ । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्नुभएका आचार्य आफ्ना निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार ...

व्यासमा काङ्ग्रेसको बर्चस्व, दोस्रो कार्यकालका लागि पनि न्यौपाने विजयी

फाइल तस्वीरतनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी हुनुभएको हो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको व्यास नगरपालिकाको निर्वाचनमा मेयरमा ...

पोखरामा मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीको अग्रता

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम छ । उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा र तीन हजार मतले अग्रता लिनु भएका आचार्यलाई एमालेका उम्मेदवारले पछ्याइरहनु भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयको ...

गण्डकी प्रदेशको विकास योजनालाई विशेषध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच प्रदेशभित्रका मुख्य योजनाहरुको बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पोखरेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटघाटका अवसरमा ...

पोखरा महानगरपालिकामा आचार्य अघिअघि, थापा पछिपछि

फाइल तस्वीरकास्की – कास्की जिल्लाको पोखरा महानगरपालिकामा मतगणना गर्ने कार्य जारी छ । प्राप्त पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका साझा तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापालाई उछिनिरहनु भएको छ ...

पालुङटार र गोरखा नगरपालिकामा माओवादी केन्द्र विजयी

फाइल तस्वीरगोरखा – गोरखा जिल्लाको दुई नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले बाजि मारेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको हो । पालुङटार नगरपालिकामा मेयर र उपमेयरमा जितेको छ भने गोरखा ...

रामपुर नगरपालिकामा काङ्ग्रेसले जित्यो

रमणबहादुर थापा, फाइल तस्वीरपाल्पा – पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा बालकुमारी थापा विजयी भएका हुन् । मेयरमा विजयी थापाले एमालेका शिव अर्याललाई ...

पोखरा महानगरपालिकमा एकीकृत समाजवादीको अग्रता

फाइल तस्वीर कारुकी – पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनाबाट प्राप्त पछिल्लो अपडेट अनुसार मतगणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २३ मत प्राप्त गर्नुभएको ...

एमाले ६, काङ्ग्रेस ३, एकीकृत समाजवादी २ र माओवादी केन्द्र १ पालिकामा विजयी

फाइल साङ्केतिक तस्वीरकाठमाडौं – मतगणना सकिएका १२ पालिकामध्ये नेपाल कम्युनिस्ट पार्टी एमालेले ६ स्थानमा विजय प्राप्त गरेको भने नेपाली काङ्ग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका ...