०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विचारः समृद्धिका लागि विज्ञान प्रविधि ★   आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने ★   स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने ★   समाजवादी मोर्चाद्वारा आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै ★   आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने

कोशी प्रदेश

गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर — कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र ...

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

मङ्गलबारे — इलाम रोङ–६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका ...

सहकारीका सात सय बचतकर्ताले बुझाए प्रहरीमा कागजात

महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त ...

भीमनारायण गोल्डकपको उपाधी प्लानिङ ब्वाइज क्लब काठमाडौंलाई

तस्वीरः उपाधि विजेता ब्वाइज क्लबका खेलाडी खुसी मनाउँदै ।धनकुटा — धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले ...

जङ्गली हात्ती रोक्न बाहुनडाँगीमा संयुक्त गस्ती

फाइल तस्वीरः जङ्गली हात्ती झापा — भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन ...

राँके जुलुसका क्रममा झडप हुँदा दश प्रहरीसहित दर्जन आन्दोलनकारी घाइते

फाइल तस्वीरदमक — झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परी प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीहरुद्वारा हिजो मङ्गलबार साँझ ...

मुख्यमन्त्री कार्कीद्वारा ‘साकेला पर्व’ पर्वको शुभकामना

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ...

ताप्लेजुङमा वर्षासँगै बाक्लो हिमपात

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात, तस्वीर फुङ्लिङ – ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल ...

अनुमति पाएसँगै ५४ वर्षपछि माध्यमिक तह सञ्चालन

खोटाङ — खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । वि.सं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मा.वि तहको कक्षा ...

तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको नतिजा निराशाजनक

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि ...