०४ भदौ २०८०, सोमबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिनुहुनेभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशसभाको बैठक ...
०४ भदौ २०८०, सोमबार
तस्वीर: मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश । विराटनगर — कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले संसदीय संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चाल्नुभएको आरोप लागको छ । विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि ...
०४ भदौ २०८०, सोमबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते ...
०३ भदौ २०८०, आइतबार
फाइल तस्वीरः काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा ।दमक — सत्तारुढ नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्यउने भ्रष्टचारसहितका सबै प्रकरणका फाइलहरु खुल्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्नुहँुदै ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरः मुख्यमन्त्री उद्दव थापा ।विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले भने भदौ ४ गते विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री थापाले भदौ ३ गते ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । गत असार १५ देखि स्थगित बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरताप्लेजुङ — गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको हो । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय ...
३२ साउन २०८०, बिहिबार
महेन्द्रनगर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताका अनुसार शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा ...
३१ साउन २०८०, बुधबार
बेलबारी — कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत ...
३१ साउन २०८०, बुधबार
विराटनगर — कोशी प्रदेशका नवनियुक्त राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको छ । काङ्ग्रेसबाट नवनियुक्त मण्डल आज उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बन्नुभएको हो । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसक्नुभएको ...