०२ चैत २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सांसदद्वारा बाँकेको जयन्दु बालसुधार गृहमा भएको घटनाबारे सरकारको ध्यानाकर्षण ★   भन्सार विधेयकमाथि छलफल ★   विचारः संसद्को सम्मान नै राज्यको अपेक्षा ★   महिला नेतृत्व सम्मेलनः समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरुको असन्तुष्टि ★   स्वास्थ्य बिमा कार्यक्रमलाई सिङ्गो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक छः मन्त्री पौडेल ★   होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु ★   अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती ★   न्यायाधीशद्वय रेग्मी र चुडालको इजलासमा तत्कालीन महानिर्देशक शर्माको मुद्दाको पेशी ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   सुनचाँदी बजारः सुन र चाँदीको मूल्यमा सामान्य गिरावट ★   एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु ★   घरपझोङ सडकमा कमसल कालोपत्र ★   चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा ★   स्युचाटारस्थित एक कच्ची घरमा आगलागी, १५ लाख बराबरको क्षति ★   कानुन बनाउनभन्दा पनि कार्यान्वयन गर्न चुनौती छः राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्मा ★   वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो ★   राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै ★   वन क्षेत्रबाटै गैरकानुनी रूपमा २५ लाख घनमिटर ढुङ्गा उत्खनन ★   कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी, सबैभन्दा धेरै उच्च रक्तचाप

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने

मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री हुनुभएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा ...

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा

बेलबारी — बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको ...

शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चित

खोटाङ — जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफँै बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस ...

आज बिहानैदेखि महाकाली बगरमा ‘बिच भलिबल’ प्रतियोगिता

महेन्द्रनगर — महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ ...

मुख्यमन्त्री कार्कीले आगामी बुधबार विश्वासको मत लिनुहुने

विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । ...

मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ...

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज

विराटनगर — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज आइतबार दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी गरिएको हो । शपथ ग्रहणपछि आजै मुख्यमन्त्री ...

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका ...

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

फुङ्लिङ — फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट ...

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर — कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ ...